७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सात वटा पार्टीबाट छानिएका समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधिसभाको समानुपातिक तर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी

नयाँ सरकार गठनका गर्न ठूला दलहरू मिलेर अघि बढौंः दुर्लभ थापा

काठमाडाैं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनकाे बारेमा ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज बुधबार भक्तपुरमा आयोजना गरेको एक

यी हुन् सत्तरी वर्ष कटेका प्रधानमन्त्रीसहित १४ सांसद

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ७०

निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

काठमाडौं । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त

बीजेपीबाट चुनाव लड्न अभिनेत्री कंगनाको चाहना

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन् । उनले भनिन्, ‘भाजपाले चाहेमा चुनाव लड्छु । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन्

डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न सांसदहरुको माग

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गर्नुभएको छ । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य

सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले

गोरखा सैनिककाे तत्काल माग पूरा गर्न सरकारसँग सांसद दिव्यमणिकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद

कर्जा प्रवाहको कार्यक्रम प्रभावकारी बनाउन सरकारसँग सांसद पहाडीकाे माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद सत्य पहाडीले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य

प्रतिनिधिसभा शून्य समयमा बाढीको कहरदेखि राष्ट्रपतिको रहरसम्मका कुरा

सांसद दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउनुभयो । नागरिकता विधेयक संसदकाे दुवै सदनबाट पारित भएर अहिले राष्ट्रपतिकाे कार्यालयमा अड्किएकाे छ ।