७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी गर्न सांसद अगरियाको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद अगरियाले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सरकार तल्लो तहका कर्मचारीको मनोबल घटाउन चाहन्छ : सांसद विक

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद विकले शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले

हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछ: सांसद जैरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा

सांसद मुसलमानको प्रश्न– ‘एम अधिकारी को हुन् ? गभर्नर कि किसान ?’

सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।

निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण: सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बाेल्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले

प्रतिनिधि र प्रदेशसभा सांसदको कार्यकाल सकिसक्यो : सांसद देवकोटा

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर

ओलीप्रति महतको व्यङ्ग्य– ‘शपथ खुवाउनेले एउटा र खानेले एउटा नगरौं, एउटै गरौं’

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक

छानबिन समितिमा भएका एमाले सांसद भन्छन् : प्रतिवेदन अपूर्ण छ, हाम्रो असहमति छ

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।

तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्छ : सांसद विश्वकर्मा

मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।