एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् । फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका