काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका
साइबर सुरक्षा र सिरियाको अवस्थाबारे भएको टेलिफोन संवादमा दुवै देश रचनात्मक सहयोग जारी राख्न सहमत भएको रुसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।