२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


अमेरिकामा साङ्गीतिक महोत्सवमा भागाभाग गर्दा आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ। ट्राभिस स्कटको एस्ट्रोवल्र्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन