काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले आठौँ जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै सातदोबाटोले जित
काठमाडौं । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आईतवार बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गर्नुभयो ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।
यो जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।
२६ वर्षे इतिहासमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ‘ए’ डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ ।