१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे ।

ए डिभिजन लिगमा जावलाखेलको दोस्रो जित

काठमाडौं, पुष १२ । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

‘बी’ डिभिजन लिगः अन्तिम खेलमा सातदोबाटोको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ ।