२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु