गुरु पद्मसम्भवले पाशुपत क्षेत्रमा अनाभोगकुट श्मसानमा साधना गरेका थिए । त्यस्तै महासिद्ध तिलोपा र नारोपाले गुफामा साधना गरेका थिए । सिद्ध येशे छोग्यालले बाग्मतीको दोभानमा सिद्धि प्राप्त गरेको बताइन्छ ।
काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य