१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ओलीको अभिब्यक्ति विरुद्ध भारत अयोध्याका साधुसन्तले दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान रामको जन्मस्थल र अयोध्याका बारेमा दिएको अभिब्यक्तिप्रति भारतका साधुसन्तहरुले आपत्ति जनाएका छन् । ‘यो तहको अभिब्यक्ति शोभनिय नभएको’ भन्दै भारत अयोध्याका साधु