२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कीर्तिमानी आरोही शेर्पालाई सम्मान

काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बुधबार मन्त्रालयमा बोलाएर सम्मान गर्नुभएको हो । उहाँले सम्मान