काठमाडौं । नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य भएकी सानु सिवा(पहाडी)को बुधबार विहान निधन भयो । धेरै चर्चामा नरहनुभएको तथा सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय उहाँ मृगौलाको पुरानै विरामी हुनुहुन्थ्यो ।