५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


२८ वर्षे इतिहासमा नेपाललाई पहिलोपटक च्याम्पियन बन्ने अवसर

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार

साफ च्याम्पियनसिपकाे फाइनल पुगेकाेमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई डा. शेखरले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई दिनु भएको छ । कोइरालाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माल्दिभ्सको मालेस्थित

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं, असोज २७ । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा

साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल १–० ले पराजित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ । गएराति मालेमा भएको खेलमा नेपाललाई परिचित प्रतिद्धन्दी भारतले १–० ले हराएको हो । भारतका लागि कप्तान सुनिल

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपाल र

साफ च्याम्पियनसिपमा मल्दिभ्सको पहिलो जित

एजेन्सी । साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाईनल पुग्ने संभावना जिवित राखेको हो । माल्दिभ्सको जितमा हाम्जा

साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले गएराति श्रीलंकालाई ३–२ ले हराएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले

साफ च्याम्पियनसिप : १० खेलाडीमा सीमित बंगलादेशसँग भारतले बराबरी खेल्याे

खेलमा भारतीय टीमले १२ सट प्रहार गर्दा ८ सट भने टार्गेटमा लागेको थियो । बल पोसेसन पनि ६८ प्रतिशत भारतको पक्षमा रहँदा फल भने दुवै टोलीले १४ वटा गरेका थिए

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ ।