२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


साफ महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

काठमाडौं । काठमाडौंमा बिहीबारदेखि शुरु भएको साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत आज समुह ‘बी’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन्

साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अपराह्न साढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु हुनेछ ।

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं ।  नेपालमा मंगलबारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताउनुभएको छ । काठमाडौंमा

उपाधि खडेरी तोड्छौंः प्रशिक्षक थापा

काठमाडौं। नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षक कुमार थापाले आज २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्