१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीले नव फाँसिवादको अभ्यास गरिरहेको बाबुराम भट्टराईको आक्षेप

काठमाडौं, माघ ५ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाउनुभएको छ । काठमाडौंमा गणेशमान सिंह तथा