११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अभिनेत्री सामन्था हलिउडमा डेब्यु गर्दै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले हलिउड फिल्ममा डेब्यु गर्ने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सामन्थाले हलिउड फिल्म ‘चेन्नई स्टोरी’ बाट हलिउडमा डेब्यु गर्न लागेकी हुन् ।