काठमाडौं । सामसङ्गले बहुप्रतिक्षित दाबी गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ सिरिज मोबाइल नेपालमा ल्याएको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु नेपाली बजारमा
कम्पनीले एक कार्यक्रम गरी ग्यालेक्सी एस ट्वान्टी टु अल्ट्रा, ग्यालेक्सी एस ट्वान्टी टु प्लस र ग्यालेक्सी एस ट्वान्टी टु मोबाइलहरू बिक्री थालेको जानकारी गराएको हो ।