२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘बी’ डिभिजन लिग : झम्सीखेल र सरस्वतीले अंक बाँड्दा मध्यपुरको शानदार जित

सन्जीब रानाले २२औं मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।