२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधानले सामाजिक विकृति र विसंगतिकाे अन्त्य गरेकाे प्रधानमन्त्री देउवाकाे दावी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहना अनुरुप संविधानले नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडन जस्ता सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरेकाे बताउनुभएकाे छ । आठौं संविधान दिवसका अवसरमा