११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सामाजिक विभेद रुचाउनेहरु माओवादी विरोधी : अध्यक्ष दाहाल

काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताउनुभएको छ । पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान