१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


लिदी पहिरोमा हराइरहेकाहरुको खोजी जारी, मृतक सबैको सामुहिक अन्त्येष्टी गरियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी छ । बर्षा नरोकीएका कारण पहिरोमा हराइरहेकाहरुको खोजीमा समस्या भइरहेको छ । शुक्रबार दिनभरि खोजी गर्दा ११ जनाको