एजेन्सी । रुसको नियन्त्रणबाट भर्खरै मुक्त पूर्वीशहर लिमानमा एउटा सामूहिक चिहान फेला परेको छ । उक्त चिहानमा फेला परेको शव आमसर्वसाधारण र सैनिकहरूको रहेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । यद्यपी
युक्रेनी राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्की रुसी घेराबन्दीलाई आतंकवादी कारबाहीसँग तुलना गर्नुभएको छ । मारिउपोलमा हजारौं नागरिक रुसको नाकाबन्दीमा परेको भन्दै जेलेन्स्किले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको उहाँकाे भनाइ छ