बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।
देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मारिने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको हत्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।