सुपरस्टार सैफ अलि खान र अमृता सिहंको छोरी भए पनि सारा आफ्नै प्रतिभाले बलिउडमा जमिरहेकी छन् । छोटो समयमा नै बलिउडमा स्थापित साराले फिल्ममा आउनैका लागि आफ्नो तौल घटाएकी छन्
एजेन्सी । बलीउड नायिका सारा अली खानले नीलो र सेतो स्विमिंग कस्टुममा एक भिडियो सार्वजनिक गरेकी छन् । समुद्रको छालहरुको बीचमा पोज दिदै खिचिएको भिडियो साराले सार्वजनिक गरेकी हुन् ।