१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक खर्चसम्बन्धी नयाँ मापदण्ड जारी

काठमाडौं, कात्तिक ८ । सरकारले सार्वजनिक खर्च सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड २०७८ जारी गर्दै सरकारी खर्च कटौतीको पहल थालेको हो