१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकासहित बाग्मती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज बिहीबारदेखि सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधानको