१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


सार्वजनिक लेखा समितिद्वारा उजुरी अध्ययनको लागि सात वटा उपसमिति गठन

काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने

सार्वजनिक लेखा समितिले २३ औं वार्षिक प्रतिवेदन चैत १५ गतेभित्र सदनमा पठाइसक्ने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले

सार्वजनिक लेखा समितिको नेतृत्व पाउनुपर्ने एमालेको माग

सांसद गौतमले वर्तमान सरकार बनेको वर्षदिन बितिसक्दा पनि समितिको सभापति परिवर्तन नगरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले सार्वजनिक लेखा समितिको नेतृत्वमा सरकारको छायाँ देखेको टिप्पणी गर्नुभयो ।

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा

काठमाडौं-तराई द्रुतमार्गको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न सेनालाई निर्देशन

काठमाडौं, बैशाख १६ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । दु्रतमार्गको दोस्रो चरणको

डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब बढी बक्यौता एक महिनाभित्र उठाउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, चैत २२ । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले उपसमितिको प्रतिवेदन पारित गर्दै

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेजको प्रि-क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न सेनालाई निर्देशन

काठमाडौं, चैत १९ । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ

नेकपा विवादले प्रदेश–२ मा लेखा समिति गठन हुन सकेन, बेरुजु बढ्दै

काठमाडौं । सत्तारुढ नेकपाकोे आन्तरिक विवादले प्रदेश २ मा अहिलेसम्म सार्वजनिक लेखा समिति गठन गर्न सकेको छैन । प्रमुख प्रतिपक्षीको हैसियतले नेकपाले लेखा समितिको नेतृत्व पाए पनि पार्टीको आन्तरिक विवादका

सार्वजनिक लेखा समितिमा उजुरीका चाङ, स्वास्थ्यमन्त्रीलाई बैठकमा बोलाइँदै

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा

वन फँडानीमा संलग्नलाई कारबाही गर्न उपसमितिको माग

काठमाडौं, असोज ८ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ ।