२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सार्वजनिक संस्थाले मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री