२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सार्वजनिक सेवा प्रसारण विधेयकप्रति पत्रकार महासंघको विरोध

काठमाडौं, असार ३० । नेपाल पत्रकार महासंघले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी