२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


महजोडी अभिनित ‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा

फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक

केकी र आँचल अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ

पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको

एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।

एसईईको नतिजा बिहीबारसम्ममा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्ममा सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हाे ।

सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्लले पहिलो पटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो ।

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका

गायक रामकृष्ण ढकालका ‘काली र ‘सयौं कारण’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालका ‘काली’ र ‘सयौं कारण’ गीत सार्वजनिक भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा

गायक स्वरूपराज आचार्यको ‘तिम्रो तस्बिर’ सार्वजनिक

गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय रहेको भिडियोमा प्रेम अनि विछोडलाई फरक किसिमले प्रस्तुत गरिएको छ ।