ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरूले होस नपु¥याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताउनुभयो ।
साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।
कर्णाली, मंसिर ९ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो