२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सालकको खपेटासहित एक जना पक्राउ

कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका ३० वर्षीय मदनसिं बम्जनलाई सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।

सालकको खपटासहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा