१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैलालीमा सुपथ मूल्य पसल बन्द

काठमाडौं । कैलालीमा चाड पर्व लक्षित गरि सञ्चालन गरिएका सुपथ मूल्य पसल हिजोबाट बन्द गरिएको छ । हिजो अन्तिम दिन पनि पसलहरुमा उपभोक्ताको बाक्लो भिड लागेको थियो । असोज १५