१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किराहरू ……..

✍️ शर्मिला तिमल्सिना डर लाग्दो गरी भुन्भुनाउनेचुसेपछि रन्थन्याउनेभँवरा भनाउँदाहरू होरस चुस्ने बहानामाफूलको जीवन नै चुँड्नेतिमीहरू किरा हौठुस्स गन्हाउने किरा । भेडाका खोलमा ब्वाँसा हौमानव जुनीमा तिमीहरूकलङ्कको काला ध्वाँसा हौविद्यालय जान