१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छन् । फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । इजरायली क्लबले मंगलबार

भुटानविरुद्धको खेलमा नेपाललाई अग्रता

काठमाडौं । सावित्रा भण्डारीको गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता

वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारतमा

उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४

उपचारपछि सावित्रा नेपाल फर्कंदै

काठमाडौं, माघ २५ । उपचारका लागि कतारमा रहेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी बुधबार नेपाल आउने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा बुधबार राति

सावित्राको घुँडाको सफल शल्यक्रिया

काठमाडौं, असार ३१ । राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको चोटको शल्यक्रिया भएको छ । उनको कतारको दोहास्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ

राष्ट्रिय महिला लिगमा एपीएफको अपराजित यात्रा, साम्बाको डबल ह्याट्रिक

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफको अपराजित यात्रा कायमै रहेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सातौं खेलमा सशस्त्रले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० को फराकिलो अन्तरले

महिला लिगमा एपीएफको लगातार पाँचौं जित, सावित्राको दुई गोल

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौं जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई तीन–शून्य गोल

सावित्राको ह्याट्रिकले एपिएफ विजयी, विराटनगर र वालिङबीच बराबरी

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपिएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार