२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गण्डकी प्रदेशका सबै सांसद एमालेमै रहने

लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेमा रहने भएपछि नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा खाता खोल्न नसक्ने भएको हो ।

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा

काठमाडौं । प्रदेश–१ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरु नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आजै विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा

सभामुखको अग्निपरीक्षा : कसरी गर्लान् प्रतिपक्षीको सामना ?

आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।

कक्षा १२ को परीक्षा सुरु गर्न सांसदहरूको सुझाव

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले लगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।

विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको माओवादीकाे आरोप

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । सत्तारुढ र विपक्षी दुवै पक्ष अल्पमतमा परेपछि सांसदहरु तान्ने खेल शुरु भएको छ । ८० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको

कर्णालीका चार एमाले सांसद पदमुक्त

काठमाडौं, साउन १८ । कर्णाली प्रदेशका एमाले चार सांसद पदमुक्त भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा,

पद गुमेका चार सांसदको मुद्दामा आज सुनुवाइ हुँदै, न्यायाधीश भट्टराईको इजलासमा पेसी

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा परेका चारजना पूर्व माओवादी सांसदहरुले पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रारम्भिक सुनुवाइका लागि

माओवादीले कारबाहीबाट हटाएको लुम्बिनी प्रदेशका २ सांसद पद जाेगाइ पाउँ भन्दै सर्वोच्चमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनी प्रदेशका २ जना पूर्वसांसद सर्वोच्च अदालत पुगेका छन् । माओवादीबाट उम्मेदवार भई

भीम रावलले लिए सांसदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं, साउन ८ । प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिनुभएको छ । सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी उहाँले दिनुभएको हो । साउन

क्रियाशील सदस्यता विवादलाई देखाउँदै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं, साउन ६ । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद चर्किएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनुभएको छ । क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा