कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले
रौतहट । रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निमार्ण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानिय मार्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।
पानी नपर्दा धुलो र पानी पर्नासाथ हिलो हुने काठमाडौंको सडक वर्षासँगै अस्तव्यस्त देखियो । लामोदूरीका यातायातसँगै हवाई यातायात पनि ठप्प भए ।
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ । मंलगवास्थित जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्न दैनिक सयवटा टोकन बाँड्ने गरेको छ । टोकन अनुसार सेवा
भौगौलिक वनावटका कमजोर हुँदा र मुख्य सडक खण्डबाट सहायक बाटो गाउँतर्फ लैजादा पहिरो खस्ने क्रभम बढेको कार्यालयका सूचना अधिकारी शिव खनाल बताउनुहुन्छ ।
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं । शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन विश्व विद्यालयहरूले रोकिएको परीक्षा धमाधम लिइरहेका छन् । यहीबेला प्रतिनिधिसभा विघटनपछि सडक तातेको छ । विश्व विद्यालयको परीक्षा र दलहरूको सडक
–सुरेन्द्र भण्डारी/ईमेजझापा । कन्काई माईमा आएको बढीले तटबन्ध भत्काएर नदीको भंगालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १ सय ३ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । सयौं विगाहा जमिन वगरमा परिणत