१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा ‘स्की’ खेलको संभावना

बागलुङ । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल ‘स्की’ को संभावना देखिएको छ । भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने ‘स्की’ भन्दा नेपालमा कैयौँ गुणा रोमाञ्चकारी तथा साहसिक