२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बालाजु, नयाँबजार, सोह्रखुट्टेमा आजदेखि मेलम्चीको पानी

काठमाडौं । बालाजु, नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा आजदेखि मेलम्चीको पानी आएको छ । उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेपछि पानी आएको हो ।