२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिँचाइ आयोजनाले दाङका किसानहरू खुशी

दाङ । दाङका धेरै स्थानमा सिँचाइका लागि पोखरी निर्माण र लिफ्टमार्फत पानी ल्याएपछि किसानहरू धेरै खुशी भएका छन् । पछिल्लो समय जिल्लामा बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले विभिन्न ठाउँहरूमा कृतिम