काठमाडौं । अभिनेत्री दीपाश्री निरौला अभिनेता दीपकराज गिरीसँग चन्द्रागिरिमा सिउँदोमा सिन्दुर लगाएको अवस्थामा देखिएपछि अहिले भिडियोले चर्चा पाएको छ । दीपाको भरिएको सिउँदो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ