२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालमा सिकाइको स्तर सुधार गर्न विश्व बैंकले १ करोड २५ लाख अमेरिकी डलर दिने

काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार गर्न सवा अर्ब बढीको अनुदान सहयोग गर्ने भएको छ । बैंकले १ करोड २५ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने