२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


सिक्टा सिँचाइमा चुनौती

काठमाडौं, मंसिर २७ । झन्डै ३१ अर्ब रुपैयाँको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरु देखापरेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको