१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेज च्यानलमा ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ आउने

भ्वाइसस्टार नेपालका क्रियटिभ डाइरेक्टर श्रेष्ठले ईमेज च्यानलले नेपालको सांगितिक क्षेत्रमा पुर्‍याएकाे योगदान उल्लेखनीय रहेको बताउनुभयो ।