काठमाडौं । प्राविधिक शिक्षा तथा ब्यववसायिक तालिम परिषद(सिटीइभिटी)बाट संचालित चिकित्सा शिक्षा सम्बन्धी केही कोर्षहरु खारेज गरिएकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । सिटिइभीटीले सिएमए, एनएम, ल्याब असिस्टेन र आयुर्वेदलगायत