नारायणी लामिछानेकाठमाडौं । काठमाडौंका अधिकांश सडकहरूमा न सडक बत्तीको उचित प्रबन्ध छ, न त भएका बत्तीहरू नै बल्छन् । जडान गरेपछिको केही महिना बले पनि पछि सोलार बत्तीहरूले काम गर्दैनन्