काठेपुल बग्दा मनाङसँगको यातायात सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ । मर्स्याङ्दीमा पानीको बहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत भनिएकाे छ ।
जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका लागि सिडिओ र एसपी नै सडकमा निस्किएका हुन् । निषेधाज्ञा पालनाकालागि चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले हेल्थ डेस्कको अवस्था बुझ्न प्रजिअसहितको टोलीले अनुगमन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो ।
काठमाडौं, कात्तिक ४ । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र