१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


के अरुकै भरमा हिड्नु पर्ने हो कांग्रेस ?

संजिव कार्कीविभिन्न वाद र सिद्दान्तका अनेकन किताबहरू पढ्न पाइन्छ । किताबमा पढिने सिद्धान्त र व्यवहारमा आकाश जमीनको पृथकता देखिन्छ । सिद्दान्त छ तदनुकुल नीति र आचारसंहिता पाइन्न । यस्तै बिडम्बनाका