एजेन्सी । भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार सिद्धान्तले शुक्रबार बिहानैदेखि शरीरमा केही असजिलो भएर तनावमा थिए ।
उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले जनगणनामा कतिपय समाज र परिवारमा आफ्नो पहिचान लुकाउने गरेकोले पनि अपाङ्गता भएकाहरूको वास्तविक तथ्याङ्क आउन नसकेको बताउनुभयो ।
के एमालेले साँघुरिदै गएको शक्ति र सामर्थ्यलाई पुनरोदय गर्न सक्ला ? के आगामी निर्वाचनमा बहुमतसहित सत्तामा पाइला टेक्ने सामर्थ्य राख्ला ?