काठमाडौं । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार राति देखि अवरुद्ध भएको छ । सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । शनिबार राति करिब १० बजेतिर
काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान
काठमाडौं । पाल्पा-बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ
पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको सडक भासिएको छ । निरन्तरको वर्षापछि राजमार्गअन्तर्गतको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो । पूर्ण रूपमा यातायात सञ्चालन
स्याङजा । सिद्धार्थ राजमार्गको विभिन्न ठाउँमा भत्किएको सडक लामो समयसम्म मर्मत नहुँदा यात्रा कष्टपूर्ण बन्दै गएको छ । सडकको बीचबीचमा परेका ठूला ठूला खाडल र त्यसमै जमेको हिलोका कारण यात्रुहरु
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।
एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।
स्याङ्जा । पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालु पहाडमा ढुंगासहित खसेको पहिरोले आज विहान साढे ३ बजेदेखि राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको हो
पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।